Home › Art › Dibya Upadesh (दिव्य उपदेश)

Dibya Upadesh (दिव्य उपदेश)

by Baburam Acharya

पृथ्वीनारायण शाहका उपदेश: मूल पाठ र सहज पठन

Regular price $17.10 USD
Regular price $18.01 USD Sale price $17.10 USD
Save 5%

Paperback New

Delivery to your door
In stock·Dispatches in 1–2 business days
Standard shipping* from $4.35
Standard shipping transit* 5–8 business days after dispatch

Faster options are available.

Rates and delivery estimates depend on your destination and item quantity. Estimates are informational only; the final shipping method and rate are selected at checkout.

Secure checkout
American Express Apple Pay DiscoverGoogle Pay Mastercard PayPalVisa
30-day eligible returns Returns & refunds policy

AlbakiReads Editorial

पृथ्वीनारायण शाहका उपदेश: मूल पाठ र सहज पठन

‘दिव्य उपदेश’मा पृथ्वीनारायण शाहले जीवनको उत्तरार्धमा आफ्ना भाइभारदारलाई दिएका उपदेशहरू सङ्कलित छन्। पुस्तकले मूल पाठसँगै पढ्न सहज हुने गरी खण्ड र अनुच्छेद छुट्याएको छ, र प्रत्येक पृष्ठको तल प्रचलित नेपाली भाषामा रूपान्तरण पनि दिएको छ। पुरानो संस्करणमा रहेका अहिले कम प्रचलित शब्दहरूको अर्थ टिप्पणी र परिशिष्टमा भेटिन्छ। यसरी संस्करणले ऐतिहासिक उपदेशको पाठ, त्यसको भाषिक पहुँच र शब्दार्थलाई एउटै ठाउँमा प्रस्तुत गर्छ।

Good fit for readers who enjoy

  • पृथ्वीनारायण शाह र नेपालको इतिहासमा रुचि राख्ने पाठक
  • ऐतिहासिक नेपाली पाठसँगै आधुनिक भाषिक रूपान्तरण चाहने पाठक
  • पुराना नेपाली शब्दको अर्थ टिप्पणी र परिशिष्टबाट बुझ्न चाहने पाठक

Themes

नेपालको एकीकरण र स्वतन्त्रताराजनीतिक उपदेशऐतिहासिक नेपाली भाषा

Based on publisher information and book metadata.

Book overview

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो- दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।

Shipping & returnsShipping options, delivery timing, and our return policy.

In-stock items normally dispatch within 1–2 business days. The ZIP-code estimator on this page is informational only; the final shipping method, price, and availability are confirmed at checkout for your full order.

For the initial delivery estimate we use these transit windows after dispatch: Standard 5–8 business days, Expedited 2–4 business days, and Priority 1–2 business days. Holiday delays are not included.

Eligible items can be returned within 30 days in accordance with our return policy.

Customer reviews