{"product_id":"dibya-upadesh-divya-upadesa-9789937790017-new","title":"Dibya Upadesh (दिव्य उपदेश)","description":"\u003cp\u003eसाम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गराउने बुढा-महाराजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तराद्र्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महङ्खवपूर्ण उपदेशहरुको सङ्ग्रह हो- दिव्य उपदेश । त्यसैको मूल रुप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रुपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अथ्र्याइएको छ ।\u003c\/p\u003e","brand":"LIGHTNING SOURCE INC","offers":[{"title":"New","offer_id":67612220752162,"sku":"9789937790017-new","price":17.1,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0893\/4755\/5618\/files\/9789937790017.jpg?v=1793076759","url":"https:\/\/www.albakireads.com\/products\/dibya-upadesh-divya-upadesa-9789937790017-new","provider":"AlbakiReads","version":"1.0","type":"link"}